झापा गाउँपालिकामा सबै पार्टीका उम्मेद्वार एकैथलोमा
बिर्तामोड, १६ बैशाख । जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले शुक्रवार एकैथलोमा उपस्थित भएर आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गरेका छन् । कुमरखोदस्थित रेडक्रस भवनमा संवाद...




