खेलकुद

त्रिसाली मेलामा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

पाँचथर, २२ चैत । कुम्मायक गाउँपालिकाको यासोकमा तेस्रो कुम्मायक– कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ । त्रिशाली पूजा तथा मेलाको अवसरमा चैत २८ गतेदेखि आयोजना हुने खेल बारेमा आयोज मार्फत सोमबार फिदिममा...

विश्वकप २०२२ को ड्र सार्वजनिकः कुन देश कुन समूहमा

काठमाडौँ । कतारमा यस बर्ष हुने फिफा विश्वकप फुटबलको समुहको ड्र गरिएको छ । आयोजक सहित २९ देशको टुंगो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकि ३ देशको टुंगो आगामी जुनमा मात्र लाग्ने...

मनाङ बन्यो दमक गोल्डकपको विजेताः पुलिस २–०ले स्तब्ध

दमक, १८ चैत । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । फाइनल खेलमा मनाङका लागि अफिज...

दमक गोल्डकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन पुलिस र मनाङ् भिड्दै

दमक, १७ चैत । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन्...

नेपाल पुलिस क्लब फाइनलमा प्रवेशः फाइनल चैत्र १८ गते हुने

दमक, १६ गते । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको...