खेलकुद

गोर्खाब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश

दमक, १० चैत । गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५–० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले...

बाग्मती यूथ क्लब क्वाटरफाइनलमा प्रवेश

दमक, ९ वैशाख । बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो ।...

दमक गोल्डकपको सम्पूर्ण तयारी पुरा : उद्घाटन खेलमा दमक–११ र बागमती युवा क्लब भिड्ने

दमक, ८ चैत । प्रदेश १ कै सर्वाधिक राशीको दमक गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बुधबारबाट दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ...

दमक गाेल्डक कप २०७८ काे खेल तालिका सार्वजनिक

दमक । दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । नगर खेलकुद विकास समिति दमकको आयोजनामा चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक...

धावक राइद्वारा काठमाडाैं-दमक दाैड ५३ घण्टा २५ सेकेण्डमा पुरा

दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् । दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा...