नेपाल फिफा वरीयतामा १७६औं स्थानमाः ८ स्थान खस्कियो
काठमाडौं, ९ असार । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं...




