खेलकुद

मेघराज र देवेन्द्रले काठमाडौं देखि दमक र धनकुटासम्म म्याराथुन गर्दै

दमक, १३ फागुन–झापाको दमकका एक युवा र धनकुटाका एक युवाले एकल म्याराथुन गर्ने भएका छन् । दमकका मेघ राई र धनकुटाका देबिन्द्र खेवा लिम्बूले काठमाडौंस्थित दशरथ रङगशालादेखि दमक र धनकुटासम्म म्याराथुन गर्ने भएका हुन् ।...

विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

लिम्बुवानखबर संवाददाता । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ...

पाँचौं संस्करणको झापा गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक

  विर्तामोड, झापा । मोफसलकै उत्कृष्ट झापा गोल्डकपको पाँचौँ संस्करणको तयारी तिब्र रुपमा हुँदैछ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै विर्तामोडस्थित सचिवालयमा आयोजकले गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक गरेको हो । गोल्डकप विर्तामोडस्थित डोमालाल...

झापा गोल्डकपको लागि खेल मैदानको स्तरोन्नति हुँदै

बिर्तामाड, १ फागुन । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत...

टि–२० सिरिजको पहिलो खेल बाटै नेपालको विजयी यात्रा शुरु

लिम्बुवानखबर संवादाता, २८ माघ । चार देशीय टी–२० सिरिजको पहिलो खेल मै नेपालले सानदार विजयी यात्रा शुरु गरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र...