खेलकुद

नेपाल पुलिस क्लब फाइनलमा प्रवेशः फाइनल चैत्र १८ गते हुने

दमक, १६ गते । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौं झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको...

मनाङ् दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक, १५ चैत । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । आज मंगलबार दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइन खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल...

दमकमा रन यूथ मिरा हुने

दमक, १४ चैत । दमकमा यहि चैत १९ गते ‘रन यूथ मिरा’ हुने भएको छ । अल्ट्राम्याराथन धावक मिरा राईको सहभागितामा रन यूथ मिरा दौड हुने भएको दौडको संयोजन गरिआएको एडभेन्चेयर एक्यूप्मेन्टका सञ्चालक भिषण राईले...

नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश

दमक, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो...

आर्मीको लज्जास्पद हारः मानेभञ्ज्याङ् अन्तिम चारमा प्रवेश

दमक, १३ चैत। मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित...