खेलकुद

संकटा क्लब झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

विर्तामोड, २४ फाल्गुन । संकटा क्लब काठमाडौँ जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले...

एपिएफलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटो सेमीफाइनलमा प्रवेश

बिर्तामोड, फागुन २३ । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा...

प्रथम दमककप राष्ट्रिय महिला भलिबलको फाइनलमा आर्मी र न्यू डाइमण्ड भिड्ने

दमक, २३ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को आज भएको खेलमा विभागीय टोली त्रिभूवन आर्मी र न्यू डायमण्ड क्लव काठमाण्डौं फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन आर्मीले...

प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड दमकमा जारी महिला भलिबलको सेमिफाइनलमा प्रवेश

दमक, २२ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनलमा प्रवेश गरेका छन् । आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी...

संकटा क्लब पाँचौं संस्करणको झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

लिम्बुवानखबर, २२ फाल्गुन । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित...