
अध्यक्षकप फुटबलकाे उपाधी टेम्केलाइ
दमक, ३ चैत्र / झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै...