झापा गोल्डकप उपाधि डिफेन्डिङ च्याम्पियन आर्मीलाई
बिर्तामोड, ३० फाल्गुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको...




