खेलकुद

काठमाडौंमा जारी मेयरकप भेट्रान्समा झापाको विजयी शुरुवात

लिम्बुवानखबर, काठमाडौं । काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लबले विजयी शुरुवात गरेको छ । मंगलबार भएको दोस्रो खेलमा झापाका नरेन्द्र मणि लिम्बु चम्कदा विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै...

नेपाली यू–२३ टोली ताजिकिस्तान प्रस्थान

लिम्बुवानखबर, २ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नका लागि नेपाली यू–२३ राष्ट्रिय टोली ताजिकिस्तान प्रस्थान गरेको छ । मंगलबार बिहान नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको...

भारतसँग साफ च्याम्पियनसिपमा नेपाल स्तब्ध

फाइल तस्वीरः लिम्बुवानखबर, असोज ३१ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल भारतसँग स्तब्ध भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि चुमेको हो । पहिलो पल्ट साफको फाइनल पुगेको नेपाल अन्ततः...

भुतपूर्व सैनिक गोल्डकपको उपाधी आयोजककै पोल्टामा

लिम्बुवानखबर,२८ असोज । झापाको विर्तामोडमा सञ्चालित भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले जितेको छ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक भूपू सैनिक संघ विर्तामोडले उपाधि आफ्नै पोल्टामा हात पारेको...

भारत साफ च्याम्पियनसिपको फाइनलमा

लिम्बुवानखबर, २७ असोज । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार माल्दिभ्समा जारी १३औं संस्करणको साफमा समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । भारतले...