खेलकुद

दमक गाेल्डक कप २०७८ काे खेल तालिका सार्वजनिक

दमक । दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । नगर खेलकुद विकास समिति दमकको आयोजनामा चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक...

धावक राइद्वारा काठमाडाैं-दमक दाैड ५३ घण्टा २५ सेकेण्डमा पुरा

दमक,५ चैत । दमक ८ का हेमराज राईले काठमाडौदेखि दमकसम्मको करिव चार सय आठ किलोमिटर लामो दुरीको यात्रा (५३ घण्टा २५ सेकेण्ड ) दौडिएर पूरा गरेका छन् । दशरथ रंगशालादेखि शुरु भएको उनको एकल दौड यात्रा...

अध्यक्षकप फुटबलकाे उपाधी टेम्केलाइ

दमक, ३ चैत्र / झापाको कमलमा सम्पन्न प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले जितेको छ ।  बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै...

दमक गाेल्डकप चैत्र ९ देखि हुने

दमक,१ चैत । दमकमा यहि चैत ७ गतेदेखि मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्डकप–२०७८ को दोस्रो संस्करण हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समिति मुख्य आयोजक रहेको गोल्डकप यहि चैत ९ –१८ गतेसम्म...

धुलाबारीलाई पाखा लगाउँदै एपीएफ पकली फाइनलमा

कमल, ३० फागुन ।  झापाकाे कमल ३ स्थित खेल मैदानमा जारी प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ । सोमबार भएको...