खेलकुद

इतिहास रच्दै नेपाल पहिलो पल्ट साफ च्याम्पियनसिपको फाइनलमा

लिम्बुवानखबर, २७ असोज । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा फाइनल स्थान पक्का गरेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको हो...

सन्दीप बने आईसीसी प्लेयर अफदी मन्थ

लिम्बुवानखबर, २५ असोज । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा...

हरप्रहर मिडियाले उचाल्यो मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि

दमक, २४ असोज । दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले उचालेको छ । आइतबार दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन...

दोस्रो मागुना गोल्ड कप १८ असोजदेखि २५ सम्म संचालन हुने

माई इलाम १९ असोज । इलामको माइनगरपालिकास्थित मागुना युवा क्लयको आयोजनामा दोस्रो मागुना गोल्डकप फूटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । मंगलबार माइ नगर वडा ६ का अध्यक्ष मुखराज आङदेम्बेले गोल्डकप खेलको उद्घाटन गर्दै खेल...

नेपाल साफमा श्रीलंकालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लियो

काठमाडौ, १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी...