खेलकुद

नेपाल आइपुगे नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । आइतबार समूह (बी) मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर...

खेल मैदानमा अचेत भएका डेनमार्कका एरिक्सनलाई हृदयघात

एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरेका हुन्...

मिनी विश्वकपको रुपमा हेरिने युरोकप आजबाट शुरु

१५औं संस्करणका विजेता पाेर्चुगल टिम काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । युरो कपमा २४...

नेपालसँग चिनीयाँ ताइपेई २–० गोलले स्तब्ध

लिम्बुवानखबर। विश्वकप छनोट अन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई हराएको छ । कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २–० गोलले हराएको हो । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालले चौथो मिनेटमा...

अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम हुने

लिम्बुवानखबर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४ देखि २०३१ सम्ममा विश्वकप क्रिकेटमा टीम संख्या बढाउने जनाएको छ । अब एकदिवसीय विश्वकप क्रिकेटमा १४ र टी–२० विश्वकपमा २० टिम सहभागी हुनेछन् । आइसीसीको अब हुने...