खेलकुद

चुलाचुली गाउँपालिकाद्वारा प्रशिक्षणकाे लागि खेलसामाग्री हस्तान्तरण

चुलाचुली। इलामको चुलाचुली गाँउपालिकाले फूटबल र सितोरियो कराते खेलका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रदिपचन्द्र राईद्वारा फूटबलका प्रशिक्षक कुमार गिरी र कराँतेका क्रमिक राई, चन्द्र राई, भिम...

माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो । खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान...

१० लाखसँगै त्रिभुवन आर्मीले चौथो प्रधानमन्त्री कप उचाल्यो

काठमाडौं, माघ १७। त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले प्रथम पटक उपाधि हात पारेको हो । विजेता...

जग्गा गुठीमा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

बिर्तामोड, १५ माघ । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ । रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको...

दमकमा प्रदेश १ पालिकास्तरीय भलिबल प्रतियोगिता शुरू (हेर्नुहोस खेल तालिकासहित)

दमक। झापाको दमकमा शुक्रबार)देखि प्रदेश एकको पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । दमक नगर भलिबल संघको आयोजनामा दमक २ स्थित हिमाबिको खेलमैदानमा हुने प्रतियोगिताको उदघाटन भलिबल संघ प्रदेश नं १ का उपाध्यक्ष खेम राईले...