खेलकुद

१२९ बर्षको इतिहास रच्दै प्रिमियर लिगमा गोलकिपर एलिसोनले गरे गोल

एजेन्सी । १२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल...

एन्फाद्वारा ३२ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण शुरु

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडी छनौट गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेका हुन् । नेपाल सुपर...

काठमाडौं रेजर्स एफसीले प्रथम एनएसएल लिग चुम्यो

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले चुमेकोे छ । आज (शनिबार) दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि...

प्रथम एनएसएल फूटबल प्रतियोगिताको फाइनलमा काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) फाइनलमा प्रतिस्पर्धा हुदैछ । आज हुने पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ...

काठमाडौं रेजर्स एफसी एनएसएल फूटबलको फाइनलमा प्रवेश

काठमाडौं । काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।...