खेलकुद

दाेस्राे फाल्गुनन्द कप फूटबल शुरू

दमक, १९ कार्तिक । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता आजबाट सुरु भएकाे छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु भएको हो । महान...

‘आत्मानन्द कप’ मङ्सिर ९ गतेदेखि सञ्चालन हुने

ललितपुर, १६ कार्तिक : १७ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको बिहीबार...

जुवा अखडा बन्दै उर्लाबारी

उर्लाबारी, १३ कार्तिक । अहिले चाडवाडको रौनक जताततै छ । नेपालीहरुको मुख्य चाडपर्व दशै, तिहार लगायत मुख्य चाड हुन् । जब चाडबाड सुरु हुन्छ मोरङको उर्लाबारीको मंगलबारे क्षेत्र जुवाडेहरुको अखडा बन्ने गरेको छ । बर्षौ...

नेपाल पेनाल्टी शुटआउटमा भारतलाइ हराउँदै फाइनलमा प्रवेश

ललितपुर, ११ कार्तिक ।दशरथ रंगाशालामा  हजाराैं दर्शककाे उपस्थितिमा  साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आज (आइतबार) सम्पन्न अन्तिम सेमिफाइनल खेल विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा सकिएको थियो...

दमक बन्याे झापा मिडिया कपकाे विजेता

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको...