खेलकुद

दमक बन्याे झापा मिडिया कपकाे विजेता

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको...

अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङलाई

दमक/ ईसाई समाज दमकले दमकमा आयोजना गरेको प्रदेशस्तरीय अन्तर ईसाई समाज फुटसल प्रतियोगिताको उपाधि मिक्लाजुङ इसाई समाज पाँचथरले जितेको छ । शुक्रबार सम्पन्न दोस्रो संस्करणको सो फुटसल प्रतियोगिताको फाइनलमा धरान इसाई समाजलाई पेनाल्टीमा हराउँदै मिक्लाजुङले उपाधि...

माेरङले चुम्याे ताप्लेजुङ गाेल्ड कपकाे उपाधि

दमक, १० भदाैं ।  अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता २०८१ को उपाधि मोरङले चुमेको छ । सोमबार सम्पन्न फाईनल खेलबाट सिरहाको सलहेस युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लबले...

दमक हाेटल व्यवसायी संघले चुम्याे वस्तुगत फुटसलकाे उपाधी

दमक, ७ भदौ/  दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवसको अवसरमा आयाेजित  दोस्रो अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताकाे उपाधि होटल व्यवसायी संघले हात पारेकाे छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा निर्माण व्यवसायी संघको टिमलाई...

नेपाल काभा नेसन्स लिग महिला भलिबलकाे फाइनलमा

ललितपुर, २२ साउन । घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । मंगलबार नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्तलाइ पक्का गरेको हाे । यससँगै नेपालले यसअघि आइतबार समूह...