एनपिएलकाे पहिलाे उपाधि जनकपुर बाेल्टसले चुम्याे
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले चुमेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो । उपाधि चुमेसँगै जनकपुर बोल्ट्सले...




