क्यानले नेपाली क्रिकेटरहरूलाई दियो मासिक भत्ता
काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ। सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ। विगतको भन्दा मासिक भत्ता...




