
दशैंमा २० हजार नेपाली भित्रीए, टिकासम्म २५ हजार नाघ्ने अनुमान
काठमाडौं / पछिल्लाे तथ्यांक हेर्दा दशैंकाे मुखमा करिब २० हजार नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि विदेशबाट फर्किएका नेपालीको संख्या १५ दिन अघिसम्म ९४ हजार मात्रै थियो । आइतबारसम्म यस्तो संख्या एक लाख १४ हजार...