पर्यटन

श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ । उक्त भेलाले समितिको उपाध्यक्षमा...

झण्डै दुई महिना पछि खुल्यो आन्तरिक उडान

काठमाडौं। कोभिड–१९ महामारी दोस्रो भेरियन्टलाई नियन्त्रण गर्नका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन...

दमकमा स्काउटको ७०औं स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

दमक/झापाको दमकमा नेपाल स्काउटको ७०औं स्थापना दिवस मनाइएको छ । शनिबार दमक ३ बेलडाँगी स्थित हंसेदुम्से सामुदायिक बन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गर्दै वातावरण संरक्षणको सन्देश दिदैं स्काउटरहरुले मनाएका हुन् । दमक नगरपालिका उपप्रमुख...

चुहानडाँडा विनास्थलको नाम परिवर्तन गर्दा यहाँको ऐतिहासिकतासँग जोडिएन– अध्यक्ष लिम्बु

आठराई । तेह्रथुमको आठराईमा निर्माण हुन लागेको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको घोषणाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् । विमानस्थल निर्माणको कामले गति नलिँदै नाम परिवर्तन गर्ने सरकारको घोषणा स्थानीय जनताको भावना बिपरित हुने...

हङकङकी साङ यीले राखिन् सगरमाथामा सबैभन्दा छिटो महिला आरोहण गरेको कीर्तिमान

काठमाडौं। हङकङकी पर्वतारोही साङ यी हङले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छिन् । शनिबार दिउँसो १ बजेर २० मिनेटमा सगरमाथाको आधार शिविरबाट उकालो लागेकी उनले आज (आइतबार) दिउँसो ३...