
लिम्बुवानबाट निर्वाचित चुलाचुली १ का जनप्रतिनिधिले किरात सिरिजङ्गाबाट लिए सफथ
चुलाचुली, ९ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवानबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट चुलाचुली १ वडामा निर्वाचित जनप्रतिनिधिहरुले किरात सिरिजङ्गा लिपि पढेर सफल लिएका छन् । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष पूर्ण...