Uncategorized

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोद्वारा फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन

पथरी, २७ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक मामिला तथा योजनामन्त्री इम्द्रबहादुर आङ्बो मौसमले उद्घाटन गरेका छन् । मंगलबार मोरङको पथरीस्थित सीन भिलेज पार्टी प्यालेसमा...

लिम्बुवान अध्यक्षमा लिङदेन, पदाधिकारीमा ३४ सदस्यीय चयन

विजयपुर, धरान । संघीय लिम्बुवान मञ्च, नेपालको तेस्रो प्रान्तीय अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः कुमार लिङ्देन मिराकलाई सर्वसहमतिमा निर्वाचित गरेको छ । अधिवेशनले ३४ सदस्यीय पदाधिकारी चयन गरेको छ । गत मंसिर २४ र...

राष्ट्रिय शहिद माङतोकको १४औं स्मृतिसभा सम्पन्न

लिम्बुवानखबर । राष्ट्रिय शहिद राजकुमार आङदेम्बे माङतोकको १४औं स्मृतिसभा सम्पन्न भएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमल ३ स्थित सानो केर्खा माङतोक समाधिस्थलमा १४ वटा दिप प्रज्वलन गरि कार्यक्रम आयोजना...

गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था...

झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ । आज सोमबार जिल्ला...