दमक ८ को मिलन मार्ग कालो पत्रे गर्ने काम सम्पन्न
दमक, १३ असार । दमक ८ स्थित गणतन्त्र चोक दक्षिण मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ । वडा नं. ८ को मिलन मार्ग देखि दक्षिण कस्मिक पार्टी प्यालेस सम्म,...
दमक, १३ असार । दमक ८ स्थित गणतन्त्र चोक दक्षिण मिलन मार्गको पक्की ढल सहित सडक कालो पत्रे गर्ने काम सकिएको छ । वडा नं. ८ को मिलन मार्ग देखि दक्षिण कस्मिक पार्टी प्यालेस सम्म,...
काठमाडौं । सर्वोच्च अदालतले सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की,...
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा पार्टीको महाधिवेशन गर्नपूर्ण प्रतिवद्ध रहेको बताएका छन् । बुधबार पेस वक्तव्य जारी गर्दै देउवाले महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने...
चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण...
तस्वीरः बहिनीकाे फेसबुकबाट दमक। झापाको कमलमा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेका छन् । आइतबार बिहान दुई बजे तिर कमल ४ को डाँफे टोल निवासी बर्ष ४६ का पर्वत भनेर चिनिने पूर्ण बहादुर गुरुङ्ले देहत्याग गरेका...