नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ काे भिडियाे सार्वजनिक
दमक, ७ असार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू र...





