भिडियो

पूर्वेली चर्चित गीत ‘चिउरी चिल्लो पात’को नयाँ भर्सन भिडियो सहित सार्वजनिक

दमक, ४ असार । बरिष्ठ गायक शम्भू राई र लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘चिउरी चिल्लो पात’ को नयाँ भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । चर्चीत तथा पुराना गीतको नयाँ भर्सनहरु...

हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा...

आन्छुमेको शब्द रहेको लिम्बु गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक

दमक, २७ जेठ । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू...

रुक्सानाको आवाजमा सजिएको नयाँ गीत ‘आभास’ को भिडियो सार्वजनिक

दमक, १८ जेठ । लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको शव्द तथा संगीतमा द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘आभास’को भिडियो सार्वजनिक भएको छ । निर्देशक जीवन...

देउकृष्ण देवानकाे ‘पानी कुवैकाे’ भिडियाे सार्वजनिक

फुलेन्दको आमा उर्फ उमेश राई र विमला खजुम द्धारा अभिनित ‘पानी कुवैको’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । चारखोले शिशिर लिङदम र सुनिता थेगिमको आवाजमा रहेको उक्त गितको भिडियो नेपाल मिडिया युट्युव मार्फत सार्वजनिक...

;