भिडियो

भुपेन्द्रको निर्देशनमा सेमिहाङको ‘साम्याङफुङ २’ सार्वजनिक

दमक, २४ माघ ।  लिम्बू भाषाको गीत ‘साम्याङफुङ’को अपार सफलता पछि लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगकको शव्द तथा संगीतमा सेमिहाङ र सुनिता थेगिमको आवाजमा सजिएको गीत ‘साम्याङफुङ २’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ...

सुनिता र सुजनको आवाजमा ‘सुन काटी शिरमा’ गीतको भिडियो सार्वजनिक

दमक, ११ माघ । अहिलेका चर्चित गायिका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको आवाजमा सजिएको पुर्वेली मौलिक भाकामा सजिएको रोमान्टिक गीत ‘सुन काटी शिरमा’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार बुद्धराज लिम्बूको...

मौसम र कृति अभिनित ‘मिक्नु मिक्किन थक्तेल्ले’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ, ९ माघ । भुपेन्द्र तुम्बाङफेको निर्देशन तथा छायांकनमा लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘मिक्नु मिक्किन थक्तेल्ले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सञ्चारकर्मी तथा गीतकर आन्छुमे नसानको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको...

लिम्बु चलचित्र “रीत” दमकमा बिषेश प्रर्दशन हुने

दमक, ३ माघ । लिम्बु मौलिक चलचित्र “रीत” दमक बजारमा बिषेश प्रर्दशन हुने भएको छ । लिम्बु जातीको संस्कार सस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा...

‘तिमी बिना’ ह्दय विदारक गीतकाे भिडियो सार्वजनिक

दमक, २१ पुष । नियतीले ठगेका अभागी प्रेम जोडीको ह्दयविदारक कथा प्रस्तुत गरिएको बिमला खजुम लिम्बू र पुर्ण लिम्बूद्वारा अभिनित गीत ‘तिमी बिना’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । एक सुखी प्रेम जोडी दाम्पती जो...