
उपासना नेम्बाङ आइन् कान्छासँगै (भिडियाे सहित)
काठमाडौं। कलाकार उपासना नेम्बाङ लघुचलचित्रमा झुल्किएकी छिन् । उनी अभिनित कान्छा लघूचलचित्र युट्युवमा सार्वजनिक भएको छ । विश्वव्यापी कोरोना महामारीका कारण सहरमा रहेको आफ्नो कान्छा भाइ भाइटिकासम्म नआइपुग्दाको क्षणलाई समेटेर बनाइएको छ कान्छा चलचित्रमा ।...