भिडियो

खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक

माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको...

पृथ्वीमान लिम्बू र सविना योङ्हाङको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

दिल पाक्साङ्वा तेह्रथुम। नव गायक पृथ्वीमान लिम्बू र गायिका सविना योङ्हाङको स्वरमा सजिएको मिर्मिरे बिहानी नामक लोकगीत सार्वजनिक भएको छ । “सिमिक्लुङ दर्पण” युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एस पी निङ्लेकुको...

प्रवासी विष्णु इङ्नामको “औठी बैना” भिडियो सार्वजनिक

दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा...

किरणको निर्देशनमा बन्यो “पिरतीको अनिकालैमा”

दमक। पूर्वकै व्यस्त निर्देशक किरण चाम्लिङको निर्देशनमा गायक रविन लिम्बुको स्वरमा “पिरतीको अनिकालैमा” गीत सार्वजनिक भएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । लामो समय वैदेशिक रोजगारमा बसेर स्वदेश...

लिम्बु कथानक चलचित्र ‘थिम’को चिङि्सन्नासाङ बोलको गीत रेकर्ड

काठमाडौं। निर्माणाधिन लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘चिङ्सिन्ञासाङ्’ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न भएको छ । याक्थुङ फिल्मस प्रा.लि.द्वारा निर्माण हुन लागेको उक्त गीत ललितपुर स्थित ओपेरा रेकर्डिङ स्टुडियो सातदोबाटोमा रेकर्ड गरिएको हो । सागर...

;