
निरन साम्पाङकाे लघुचलचित्र ‘पिडा’ सार्वजनिक
दमक । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ। उक्त लघुचलचित्र मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको...