
आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )
दमक। सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा...