विश्व/प्रवास

टि–२० सिरिजको पहिलो खेल बाटै नेपालको विजयी यात्रा शुरु

लिम्बुवानखबर संवादाता, २८ माघ । चार देशीय टी–२० सिरिजको पहिलो खेल मै नेपालले सानदार विजयी यात्रा शुरु गरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र...

संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको पहिलो बिस्तारित बैठकबाट २४ जना मनोनित

लण्डन, लिम्बुवान संवाददाता । संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च, यूकेको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार बेलायतस्थित आसफोर्ड केन्टमा बसेको विस्तारित बैठकले २४ जनालाई मञ्चको कार्यसमितिमा मनोनित गरेको...

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

लिम्बुवानखबर, २३ माघ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू)...

तामाङसालिङ मञ्च यूएई गठन, अध्यक्षमा भिमराज तामाङ्

लिम्बुवानखबर, २१ प्रवास । संघीय तामाङसालिङ सामाजिक मञ्च प्रवास समिति यूएई गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ प्रान्तीय मञ्चको प्रवास समिति यूएई भिमराज तामाङ् अध्यक्षतामा गठन भएको हो । तामाङसालिङ मञ्चका...

लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

लिम्बुवानखबर, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको...