विश्व/प्रवास

इन्द्र लुम्फुङ्वाको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा मलेसिया प्रवास समिती गठन

मे ११,२०२५, क्वालालम्पुर, मलेशिया । मलेशियामा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ । मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख उपस्थितिमा क्वालालम्पुरस्थित इन्द्र लुम्फुङवाज्युको संयोजकत्वमा ३७ सदस्यीय मोर्चा प्रवास समिती मलेसिया गठन गरिएको हो...

महेशकुमार श्रेष्ठ एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित

ललितपुर, २१ वैशाख । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । आइतबार हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए...

शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा हङकङमा संयुक्त पहिचानवादी मञ्च प्रवास समिति गठन

काठमाडौं, १८ वैशाख (१ मे, २०२५) । हङकङमा संयुक्त पहिचानवादी मञ्च (मोर्चा) प्रवास समिति विस्तार भएको छ । आज मे १ तारिक अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा समिति विस्तार भएको हो...

रविनकुमार नाल्बो याक्थुङ मुन्चइत चोक सयङ हङकङ अध्यक्षमा चयन

ललितपुर, १९ माघ । याक्थुङ मुन्चइत चोक सयङ प्रवास समिति हङकङ गठन भएको छ । २९ जनवरीका दिन किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा भएको प्रथम अधिवेशनमा रविन कुमार नाल्बोको अध्यक्षतामा समिति गठन भएको हो ।...

महाकुम्भ मेलामा स्नान गर्न ५० लाखभन्दा बढी नेपाली सहभागी

ललितपुर, १८ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएकाे वताइएकाे छ नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । याे मेला १२ बर्षमा एकपटक लाग्ने गरेकाे...