विश्व/प्रवास

अमेरिकामा पहिचानवादी मोर्चा विस्तार

ललितपुर, १३ पौष । पहिचानवादी मोर्चा प्रवास संगठन विस्तारलाई तिव्रता दिइएको छ । अमेरिकाको क्यालिफोर्निया शाखाको पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीबाट प्राप्त जानकारी अनुसार समितिको संयोजकमा डिकेन्द्र मास्के...

नेपाली याक्थुङ विद्यार्थी समाजद्वारा प्रकाशित ‘मिक्चो’को चर्चा

दमक, ७ पौष । भारतको सिक्किम प्रान्तस्थित अल्पाइन युनिभर्सिटिमा अध्ययनरत लिम्बू याक्थुङ विद्यार्थीहरुको संघठन “नेपाली याक्थुङ विद्यार्थी समाज”ले प्रकाशन गरेको ‘मिक्चो’ नामक जर्नलको फिदिममा चर्चा गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ पाँचथर र याक्थुङ...

क्यानडा र न्यूयोर्कमा पहिचानवादी मोर्चा विस्तार

ललितपुर, २० मंसिर । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । आईतबार क्यानडामा दिपेश थलङ्को संयोजकत्वमा समिति विस्तार भएको हो । भर्चुअल बैठकको माध्यमबाट मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा गठित समितिको...

अमेरिकामा हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा पहिचानवादी मोर्चा विस्तार

ललितपुर, ११ मंसिर । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा पहिचानवादी मोर्चा गठन भएको छ । राज्यको डालासमा भएको पहिचानवादी मोर्चाको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय पहिचानवादी मोर्चा प्रवास अमेरिका समिति गठन गरेको हो ।...

कियाचू दक्षिण कोरिया अध्यक्षमा विनोद सावदेन

ललितपुर, १८ कातिक । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित भएका छन् । आइतबार नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न कियाचु दक्षिण कोरियाको महाधिवेशनबाट विनोद सावदेनको...