विश्व/प्रवास

फेसबुकले कम्पनीको नाम परिवर्तन गर्दै राख्यो ‘मेटा’

१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको...

अन्तर्राष्ट्रिय समन्वय मञ्चको संयोजकमा पुनः लिङ्देन निर्वाचित

लिम्बुवानखबर, प्रवास विभाग, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्टिङय मञ्च अन्तर्गत संघय लिम्बुवान सामाजिक मञ्च अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोस्रो महाधिबेसन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । शुक्रबार साँझ सम्पन्न जुम महाधिवेशनले पुनः दोस्रो...

गगनकुमार थापा अन्तर्राष्ट्रिय पदमा निर्वाचित

फाइल तस्वीरः लिम्बुवानखबर संवाददाता । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रतिनिधि सभाका सांसद गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । युवाहरुमाझ लोकप्रिय नेता थापा सांसद...

अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चको दोस्रो महाधिवेशन कार्तिक ५ मा हुने

लिम्बुवानखबर, ३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशन हुने भएको छ । मञ्चको आगामी कार्तिक ५ गते तद् अनुसार १२ अक्टोबरका दिन भर्चुअल...

मृगौला पिडित यवालाई कतारबाट आर्थिक सहयोग

काठमाडौं । पाँचथरको फालेलुङ ८ स्थित सुर्केनागी निवासी मृगौला पिडित संगिता यवा (भुजेल)लाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासको पहलमा १ लाख २ हजार १९० रुपैयाँ रकम सहयोग...