गगनकुमार थापा अन्तर्राष्ट्रिय पदमा निर्वाचित
फाइल तस्वीरः लिम्बुवानखबर संवाददाता । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रतिनिधि सभाका सांसद गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । युवाहरुमाझ लोकप्रिय नेता थापा सांसद...




