विश्व/प्रवास

कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष...

भूटानी शरणार्थी समस्या समाधानका लागि बीआरआरआरसीको सरकारसँग अपिल

दमक, झापा । भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ । बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री...

आदीवासी जनजाति महासंघ साउदी अरब अध्यक्षमाः खेम तमु

साउदी । नेपाल आदीवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति साउदी अरेबियाको अध्यक्षमा खेम तमु निर्वाचित भएका छन् । शुक्रबार साउदीको खोबारस्थित क्लासिक रेस्टुरेन्टमा विशेष कार्यक्रम गरेर महासंघ साउदीको पुनर्गठन गरेको हो । यसैगरी उक्त कार्यक्रमबाट...

अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

फाइल तस्वीरः एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अन्तराष्ट्रिय सञ्चार संस्था...

आज अफगानिस्तानबाट थप ११२ जना स्वदेश फर्किएका

फाइल तस्वीरः लिम्बुवानखबर । अफगानिस्तानबाट थप ११२ जना नेपाली आज स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मंगलबार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार...