विश्व/प्रवास

लिम्बुवान सामाजिक मञ्च यूकेको रशमुर शाखा अध्यक्षमा थान कुमान नाल्बो निर्वाचित

बेलायत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति यूकेको रशमुर शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूके रशमुरको एम्पायर बाङ्क्विटिङ हलमा आयोजित कार्यक्रमले थान कुमान नाल्बोको अध्यक्षतामा रशमुर शाखा...

लिम्बुवान कतार प्रवासबाट आगजनीमा घाइते भएकी विष्णुमाया लिम्बुलाई आर्थिक सहयोग

लिम्बुवानखबर ।  मोरङको केराबारी २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासले आर्थिक सहयोग गरेको छ । गत हप्ता अचानक घरमा आगजनी हँुदा शरीरको ८० प्रतिशत भाग जलेर असक्त भएकी...

चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका...

इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९...

एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।...