विश्व/प्रवास

इजरायल जानलाई ६ हजारभन्दा बढीले भाषा परीक्षा दिए

लिम्बुवानखबर । सरकारले इजरायल जान इच्छुक ६ हजार भन्दा धेरै युवाहरुको भाषा परीक्षा लिएको छ । सोमबार काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा वैदेशिक रोजगार विभागले परीक्षा लिएको हो । परीक्षामा सहभागी हुन ९...

एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।...

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...

लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

धरान/कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ । धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो ।...

कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष...