विश्व/प्रवास

कोरोना भाइरसका कारण बेलायत र सिंगापुर भर्ती मिति सर्‍याे

लिम्बुवानखबर । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दोस्रो लहरमा फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति सरेको छ । कोरोना महामारी नेपालमा उच्च दरले वृद्धि भएसँगै तीन हप्ता पछाडि सरेको जनाइएको छ...

केरलामा लेफ्ट डेमोक्रेटिक फ्रन्टको बर्चश्व कायमै, केरलामा हिन्दुत्वको राष्ट्रवादमा अझै रोक

एजेन्सी। दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले बर्चश्व कायम गर्दै दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन...

आज विश्व प्रेस स्वतन्त्रता दिवस महासंघले भर्चुअल अन्तरक्रिया गर्दै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइदै छ । त्यसैगरी नेपाल पत्रकार महासंघले पनि आज भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम गर्दै मनाउने जनाएको छ । सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको...

थपिए ५७६३ संक्रमित, १९ जनाको ज्यान गयो, झापामा ७२ जना नयाँ संक्रमित

दमक। देशभर कोरोना संक्रमणको वृद्धिदर उच्च भएको छ । शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको...

क्यान्सर पिडीत लक्ष्मीलाई ४ लाख ३१ हजार सहयोग प्रदान

दमक। झापाको कमल गाउँपालिका वडा नं. ७ निबासी क्यान्सर पीडित लक्ष्मी हुक्पा चोङ्वाङको उपचारको लागि हुक्पा चोङबाङ् कल्याण संघ यु.के.ले आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार संस्थाका सदस्य देवबहादुर हुक्पा चोङ्वाङको पहलमा संकलित ४...