विश्व/प्रवास

अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी हमला, १३२ को ज्यान गयो

काठमाडौं । पश्चिम अफ्रिकाको भूपेरिवेष्ठित मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा परी ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले...

इराकसँग नेपाल ६–२ गोलले पराजित, मनिसले डेब्यु खेलमै गरे गोल

लिम्बुवानखबर । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा ६–२ गोलले पराजित भएको हो । खेलको पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो...

जापानमा आयोजित छैटौं सिल्भर रनिड कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टसले चुम्यो

लिम्बुवानखबर। जापानमा नेपाली समूदायबीच आयोजित छैटौं सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक गल्कोट स्पोर्टस क्लबले चुमेको छ । गल्कोट समाज जापानलाई २–१ ले हराउँदै आयोजक क्लबले उपाधि जितेको हो । सोमबार भएको फाइनलमा...