विश्व/प्रवास

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ९ वर्षीय बालक सहित ७ जनाको मृत्यु

एजेन्सी। हङकङ जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो...

गोर्खा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने

काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा...

१३ वटा स्याटेलाइट एउटै रकेटमा हालेर चीनले गर्यो प्रक्षेपण

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६...

बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ...

जो बाइडन बने अमेरिकाकाे ४६ औं राष्ट्रपति

काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार जाे बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीले जनाए अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा...