विश्व/प्रवास

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस

काठमाडौं, २३ साउन । मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता...

हङकङमा लिम्बु फिल्म ‘युक्पुङ’काे विशेष प्रदर्शन हुँदै

हङकङ । चलचित्र ‘युक्पुङ’को हङकङमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र आइतबार जोर्डनस्थित याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिने भएको हो । नोगेन अग्र्यानिक इन्टरटेन्टको आयोजना तथा कबेरमणि थक्लुङको संयोजत्वमा यो फिल्म हङकङमा प्रदर्शन गर्न...

यूकेमा राष्ट्रिय पहिचान परिषद गठन

ललितपुर, २७ असार । बेलाय यूकेमा बसोबास गर्दै लामो समय लिम्बुवान र पहिचानको लागि सहकार्य गर्दै आएका यूकेबासीहरुले राष्ट्रिय पहिचान परिषद प्रवास समिति यूके गठन गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चको प्रवास...

भारत टी-२० विश्वकपकाे फाइनलमा

काठमाडाैं, १४ असार ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न दाेस्राे सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले सन् २०१४ अथवा १० बर्ष पछि टी २०...

मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु...