१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सन्दर्भमा
देवदास राई “पुस्तकको मूल्य रत्न भन्दा पनि धेरै छ किनकि रत्नले बाहिर चमक दमक देखाउँछ । तर पुस्तकले अन्तःकरणलाई उज्वल बनाउँछ ।” महात्मा गान्धीको यो भनाईलाई परमसत्य सम्झेर पुस्तक पढ्छु–किनेर पढ्छु । यसै क्रममा वि.स....





