पूर्व मन्त्री गोपाली किराती सहित ४७ पहिचानवादी रिहाः पाण्डवलाल र महेश छुटेनन्

दमक, १ पुष । प्रदेश १ को नाम ‘कोशी’ खारेज गरि पहिचानसहित पुनः नामाङकनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज साँझ रिहा गरेको छ । मध्ये पहाडी...

फाल्गुनन्द शाकोस कार्यालय स्थान्तरण

दमक, २९ मंसिर । दमक–६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था दमक–१ स्थित हवल्दार चौंकमा कार्यालय स्थानन्तरण गरिएको छ । आज एक संक्षिप्त कार्यक्रम गरि संस्थाको कार्यालय स्थानन्तरण गरि सेवा शुरु...

मंसिर ३० र पुष १ गते प्रदेश १ मा यातायात बन्दः दिक्तेलमा पहिचानवादीहरुले गरे प्रदर्शन

दमक, २९ मंसिर । प्रदेश १ को कोशी नाम खारेजीका लागि निरन्तर अन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर ३० र पुष १ गते प्रदेशभर यातायात बन्दको आव्हान गरेको छ । नेकपा...

पुर्व मन्त्री गोपाल किराँती लगायत दर्जनौं गिरफ्तार: ठाउँ-ठाउँमा पहिचानवादिद्वारा सडक अवरुद्ध

खोटाङ, २६ मङ्सिर। कोशी नाम खारेजीको लागि सडकमा उत्रियका पूर्ब संस्कृति मन्त्री गोपाल किराती लगायत खोटाङ र भोजपुर जिल्लाबाट दर्जन बढीलाई प्रहरीले आज विहान गिरफ्तार गरेको छ । गोपाल किराती देशभक्त समाजवादी मोर्चाको संयोजक तथा...

याक्थुङहरूकाे भूमि अधिकार सम्बन्धी धरानमा दुई दिने भेला शुरू

धरान, सुनसरी । “उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं ।” भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक सुरु भएको छ । शनिबार सुनसरीको...