अशोक चेम्जोङको “टोड्के कुसुण्डे” गीतको भिडियो सार्वजनिक

दमक, १७ वैशाख । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको विल्कुलै नयाँ गीत ‘टोड्के कुसुण्डे’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । फिल्म निर्देशक तथा युवा नेता अशोक चेम्जोङको रचना तथा संगीत रहेको गीत...

स्वतन्त्र पदका उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक

झापा, १७ वैशाख । स्थानीय तह निर्वाचनमा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेको चुनाव चिन्हहरु निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय भद्रपुर झापाले शनिवार (आज) जिल्लाबाट मनोनयन गरेका स्वतन्त्र उम्मेदवारको नाम,...

उम्मेद्वारहरूले चुनाव चिन्ह पाउँदै

काठमाडौं– निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनका उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । गत ११ र १२...

४ हजारको उम्मेद्वारी मनोयन फिर्ता

काठमाडौं, १६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन् । यहि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वारहरुले आज...

झापा गाउँपालिकामा सबै पार्टीका उम्मेद्वार एकैथलोमा

बिर्तामोड, १६ बैशाख । जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले शुक्रवार एकैथलोमा उपस्थित भएर आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गरेका छन् । कुमरखोदस्थित रेडक्रस भवनमा संवाद...