कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील...

कमलमा लिम्बुवान भोलेन्टियर्स प्राईमरी र सेल कमाण्डर नियुक्त

दमक, २७ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स प्राईमेरी कमाण्डर र सेल कमाण्ड नियुक्त गरिएको छ । उपाध्यक्ष तथा एल.भी. केन्द्रीय कमाण्डर थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा शनिबार केर्खामा आयोजित कार्यक्रमले १२...

संघीय मञ्चको ३ नं. प्रदेश समन्वय समितिको संयोजकमा अविनाश गोले निर्वाचित

काठमाडौं, २६ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ३ मा प्रादेशिक भेला गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा काठमाडौं सुकेधारास्थित एशियन पार्टी प्यालेसमा शनिबार कार्यक्रम आयोजना गरेको हो...

भोलि सार्वजनिक विदा

लिम्बुवान खबर ।  सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।  

पत्रकार महासंघ झापाको भित्तेपात्रो सार्वजनिक

विराटनगर । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो सार्वजनिक भएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो,...