१३९औं फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरी मनाइन्दै

दमक, २५ कार्तिक । १६औं राष्ट्रिय विभूति किरात धर्मावलम्बीका महागुरु फल्गुनन्द लिङदेनको १३ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी विश्वमा छरिएर रहेका किरातीहरुले मनाउँदैछन् । वि.स. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा सामान्य परिवारमा उनको...

दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन

दमक, २३ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) दमक नगर तदर्थ समिति गठन भएको छ । विहीबार पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा दमकस्थित सिर्जना होटलको सभाहलमा आयोजित कार्यक्रमले सुखबहादुर सोदेम्बा लिम्बुको अध्यक्षतामा तदर्थ...

प्रदेश १ स्तरिय ताम्सालिङ संयुक्त संघर्ष समिति गठन

इटहरी, सुनसरी । ‘ताम्सालिङ प्रदेश निर्माणको लागि एकजुट हौं’ भन्ने मूल नाराको साथ इटहरीमा ताम्सालिङ संयुक्त र्सघर्ष समिति प्रदेश नं. १ गठन भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा समिति...

दमकमा अन्तर मिडियाकप फुटसल हुँदै

दमक, २२ कार्तिक । पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्चको शुक्रबार बसेको बैठकले कार्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना...

ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो...