कोचिला अध्यक्षमा त्रिनारायण राजवंशी : तेह्रथुम अध्यक्षमा दिलबहादुर सोदेम्बा

दमक, १२ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोचिला राष्ट्रिय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार मोरङ्को रंगेलीस्थित होटल मेरिनाको सभाहलमा भएको प्रथम भेलाले त्रिनायारण राजवंशीको अध्यक्षतामा समिति गठन गरेको हो । पार्टीका...

पहिचानवादी नेताहरुलाई नछोडे मेची राजमार्ग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

दमक, ११ मंसिर । राई, लिम्बू समुदायलाई ‘आतंककारी’ भन्दै साम्प्रदायिक रुपमा गाली दिएको भन्दै पूर्वमन्त्री योगेश भट्टराई विरुद्ध कालो झण्डा प्रदर्शन गरेको आरोपमा आइतबार ताप्लेजुङ्बाट पक्राउ परेका दुई जना नेताहरुको बिनासर्त रिहाइ नगरे पहिचान पक्षधरले...

नेपालको संविधान २०७२ रक्षाको लागी एकजुट हुन पहिचानवादीहरुको अपिल

गणतन्त्र, संघीयता, जातीय पहिचान, धर्मनिरपेक्ष राज्य, लोकतन्त्र, समावेशिता सहितको नेपालको संविधान २०७२ को रक्षा गर्न एकजुट हौं भन्दै पहिचानवादी दल, आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय संघ संगठनहरुले मंसिर ५ गते काठमाडौंमा पत्रकार सम्मलेन गरी...

तिलक राईको अध्यक्षतामा किरात खम्बुवान समिति गठन

गाईघाट, ५ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्वुवान प्रान्तीय भेला सम्पन्न भएको छ । मंगलबार पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा उदयपुरको गाईघाटमा भएको भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान...

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं, ५ मंसिर । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय...