कियाचु लिम्बु साँस्कृतिक परिषद पान्थरको अध्यक्षमा ‘नुनाम’

फेदेन, २३ भदौं । किरात याक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद जिल्ला सञ्चालक समिति पान्थरको चौथो अधिबेशन सम्पन्न भएको छ । बिहिवार फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले सुबास केरुङ ‘नुनाम’ लाई अध्यक्षमा निर्वाचित गरेको छ...

असोज २३ गते प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नुपर्नेः निर्वाचन आयोग

काठमाडौं, २३ भदौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका अनुसार २३ असोजमा प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता गर्नु पर्ने छ । यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा...

लिम्बुवान मञ्चको केराबारी गाउँपालिका अध्यक्षमा पुरन चेम्जोङ्

मोरङ्, सा.लि. । संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बद्ध संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल केराबारी गाउँपालिकामा मञ्चको समिति गठन भएको छ । केराबारी १० स्थित जुेनली चोकमा मञ्चका संघीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा नयाँ समिति...

लिम्बुवान मञ्चको फेदेन नगर अधिवेशन आयोजक समिति गठन

पाँचथर, २१ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेदेन नगर समितिको अधिबेशन आयोजक समिति गठन भएको छ । मंगलबार फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भएको हो । चौथो नगर अधिबेशनको...

संसदकाे कार्यकाल असाेज १ सम्म

दमक,  झापा ।  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी संघीय संसदमा विधेयक पेस गरेपछि...